ललितपुरको पाटन दरबार स्क्वायरमा आज (शुक्रबार) प्राचीन राजसिंहासन प्रदर्शन गरिएको छ।
उक्त सिंहासन दरबार स्क्वायर परिसरमा आधा दिनजति प्रदर्शनमा राखिएको थियो।
जेठ महिनाको पूर्णिमामा उक्त सिंहासनको पाउमा पूजा गर्नाले वर्षातको सिजन सुरु हुने जनविश्वास छ।