शुक्रबार, वैशाख ७, २०८१

ललितपुरमा आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोप लगाइँदै

ललितपुर महानगरमा आजदेखि ४५ वर्षमाथि उमेर समूहलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइँदैछ।
 |  शुक्रबार, साउन १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १५, २०७८

triton college
corrent noodles
Metro Mart

काडमाडौं- ललितपुर महानगरमा आजदेखि ४५ वर्षमाथि उमेर समूहलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइँदैछ। 

शुक्रबारदेखि तीन दिनसम्म ४५ वर्ष र सो भन्दा माथिका उमेर समूहलाई भेरोसेलको पहिलो मात्रा लगाइने महानगरले जनाएको हो। ललितपुर महानगरका प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार खोप कार्यक्रम २९ वटै वडामा सञ्चालन हुनेछ।

यसका साथै साउन १५, १६ र १७ गते भेरोसेल खोप लगाइकसेपछि १८ गते जोन्सन एण्ड जोन्सन खोप लगाइने पनि जनाइएको छ।

प्रकाशित: Jul 30, 2021| 08:20 शुक्रबार, साउन १५, २०७८
प्रतिक्रिया दिनुहोस्