बुधबार, वैशाख १२, २०८१

हुम्लामा हेलिकोप्टर चार्टर गरेर स्वाब संकलन

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा कोरोना भाइरस परीक्षणका लागि हेलिकोप्टर चार्टर गरेर स्वाब संकलन गरिएको छ।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

सुर्खेत- राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा कोरोना भाइरस परीक्षणका लागि हेलिकोप्टर चार्टर गरेर स्वाब संकलन गरिएको छ।

triton college

हुम्लाका चंखेली, सर्केगार्ड, अदानचुली र ताँजाकोट गाउँपालिकामा हेलिकोप्टर चार्टर गरेर स्वाब संकलन गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाले निर्देशक डा. मंगल रावलले बताए।

सम्बन्धित स्थानीय तहका एकएक केन्द्रबाट स्वाब संकलन गरिएको हो। ती स्थानीय तहबाट झन्डै दुई सय जनाको स्वाब संकलन भएको छ।

यारीमा एक जनाको आरडीटी परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको र उनको समेत स्वाब संकलन गरेर जुम्ला लिने तयारी भइरहेको छ। आठ स्थानीय तहमध्ये चारवटा स्थानीय तह प्रतिष्ठान स्वाब संकलन प्रतिष्ठान र बाँकी चारवटा स्थानीय तहको कोरोना परीक्षणको गर्ने जिम्मा प्रदेश अस्पताल सुर्खेतलाई दिइएको छ।

प्रकाशित: May 19, 2020| 17:30 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।