बुधबार, वैशाख १२, २०८१

बारामा थप १५ दिन निषेधाज्ञा

बारा जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि १५ दिनका लागि निषेधाज्ञा थप गरिएको छ ।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

बारा जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि १५ दिनका लागि निषेधाज्ञा थप गरिएको छ ।

triton college

जिल्ला सुरक्षा समितिको सोमबारको बैठकले जिल्लामा १५ दिनका लागि निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

खाद्यान्न, औषधि, निर्माण तथा खाद्यन्नमा प्रयोग गरिने कच्चा पदार्थको ढुवानीबाहेक अन्य सवारी आवागमन निषेध गरिएको छ।

यसअघि बारामा वैशाख ३० गतेदेखि एक साताका लागि निषेधाज्ञा गरिएको थियो। सोमबार साँझसम्म बारामा चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

प्रकाशित: May 18, 2020| 20:10 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।