शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोलिदेखि ओपीडी सेवा चल्ने

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोलिदेखि ओपीडी सेवा चल्ने

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भोलिदेखि ओपीडी सेवा सुरू गर्ने भएको छ।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

काठमाडौं– धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भोलिदेखि ओपीडी सेवा सुरू गर्ने भएको छ।

triton college

कोभिड–१९ को संक्रमण कम गर्न समाजिक दूरी कायम राख्दै उपचार सेवालाई अगाडि बढाइने अस्पतालले जनाएको छ।

अस्पतालले मुख्य गेटमै बिरामीलाई टोकन दिने र सोही आधारमा नाम दर्ता गर्ने भएको छ।

अस्पताल प्रवेश गर्ने सबैलाई मास्क अनिवार्य गरिएको अस्पतालको भनाइ छ।

कोभिड–१९ को संक्रमणसँगै अस्पतालले ओपीडी सेवा बन्द गरेको थियो।

corrent noodles
Metro Mart

प्रकाशित: May 18, 2020| 17:04 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।