शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाका १४ दिने शिशुमा संक्रमण देखिएन

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाका १४ दिने शिशुमा संक्रमण देखिएन

 कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो पटक मृत्यु भएकी महिलाका १४ दिने शिशु र परिवारका अन्य सदस्यमा कोरोनाको संक्रमण पाइएको छैन।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो पटक मृत्यु भएकी महिलाका १४ दिने शिशु र परिवारका अन्य सदस्यमा कोरोनाको संक्रमण पाइएको छैन।

triton college

धुलिखेल अस्पतालमा गरिएको पीसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा। सुमनराज ताम्राकारले जानकारी दिए।

सिन्धुपाल्चोककी २९ वर्षीय ती सुत्केरी महिलाको मृत्युपछि उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो।
त्यसलगत्तै शिशु र मृतकका पति, आमा र बहिनीलाई आइसोलेसनमा राखिएको थियो।

अहले कसैमा पनि संक्रमण नदेखिएपछि उनीहरुलाई जिल्लाको क्वारेन्टाइनमा पठाउने तयारी गरिएको अस्पतालले जनाएको छ।

प्रकाशित: May 18, 2020| 10:45 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।