शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट मृत्यु भएकी महिलाको गाउँमा दुई मन्त्रीसहितको जम्बो टोली

कोरोनाबाट मृत्यु भएकी महिलाको गाउँमा दुई मन्त्रीसहितको जम्बो टोली

सिन्धुपाल्चोक- कोरोना भाइरसका कारण ज्यान गुमाएकी सिन्धुपाल्चोक बाह्रबिसे-९ की महिलाको गाउँमा मन्त्रीसहितको जम्बो टोली पुगेर पीसीआर टेस्टका लागि नमुना परीक्षण गरेको छ।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

सिन्धुपाल्चोक- कोरोना भाइरसका कारण ज्यान गुमाएकी सिन्धुपाल्चोक बाह्रबिसे-९ की महिलाको गाउँमा मन्त्रीसहितको जम्बो टोली पुगेर पीसीआर टेस्टका लागि नमुना परीक्षण गरेको छ।

triton college

विज्ञ चिकित्सक टोलीका साथ वागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग वन तथा पर्यटनमन्त्री अरुण नेपाल, जिसस संयोजक कृष्णगोपाल तामाङ, बाह्रबिसे नगर प्रमुख निमफुन्जोे, प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, उपप्रमुख सुशीला पाख्रिनसहित पुगेका थिए।

स्वास्थ्यकर्मीबाट पीसीआर परीक्षणणका लागि नमुना संकलन गरेको नेकपाका नेता माधव सापकोटाले बताएका छन्।

उक्त क्षेत्रमा शनिबारदेखि नै सिल गरिएको छ। त्यहाँ ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा ५५ जनाको नमुना सङकलन गरिएको जनाइएको छ।

प्रकाशित: May 18, 2020| 06:15 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।