शनिबार, वैशाख ८, २०८१

जेठ २० गतेसम्म लकडाउन गर्ने सरकारकाे निर्णय

सरकारले मुलुकमा जारी लकडाउन १५ दिन थपेको छ।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

काठमाडौं - सरकारले मुलुकमा जारी लकडाउन १५ दिन थपेको छ। मन्त्रिपरिषद्को केहीबेर अघि सम्पन्न बैठकले जेठ २० गतेसम्मका लागि लकडाउन थप गर्ने निर्णय गरेको हो।

triton college

आइतबारै बसेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम समिति बैठककाे सिफारिसअनुसार सरकारले लकडाउन १५ दिन थप गरेकाे हाे।  सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यस्तै मुलुकमा काेराेना भाइरसका २ सय ९५ संक्रमित देखिएका छन्।

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि चैत ११ देखि मुलुक लकडाउनमा छ। लकडाउन पहिलोपटक चैत १८ गतेसम्मका लागि घोषणा गरिएको थियो।

दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्म लम्ब्याइयो। फेरि वैशाख ३ गतेसम्म लकडाउन थपिएको थियो। त्यसपछि १२ दिन थपेर वैशाख १५ सम्म, १० दिन थपेर वशाख २५ गतेसम्म र १० दिन थपेर जेठ ५ गतेसम्म लकडाउन गरिएको छ।

 

corrent noodles
Metro Mart

प्रकाशित: May 17, 2020| 20:30 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।