बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारबारे छानबिन गर्न समिति गठन

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारबारे छानबिन गर्न समिति गठन

प्रहरीकै अगाडि स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको घटनाबारे छनबिन गर्न दुई सदस्सीय समिति गठन भएको छ।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

काठमाडौं- प्रहरीकै अगाडि स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको घटनाबारे छनबिन गर्न दुई सदस्सीय समिति गठन भएको छ।

triton college

वागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार र सो घटनामा मुकदर्शक बनेको प्रहरीबारे छानबिन गर्न प्रहरीले दुई सदस्यीय समिति गठन गरेको हो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले घटनाबारे छानबिनका लागि प्रहरी उपरीक्षक सन्तोष राठौर र निरीक्षक विष्णुप्रदीप बस्याल रहेको टोली गठन गरिएको जानकारी दिए।

‘प्रहरीकै अगाडि चिकित्सकमाथि दुर्व्यवहार भएको कुरा बाहिर आएको छ। समितिले प्रतिवेदन बुझाएपछि कारबाही प्रक्रिया सुरु हुन्छ’, पोखरेलले भने।

चिकित्सकमाथि दुर्व्यवहार दुर्ववहार गर्ने चन्द्रागिरिका उत्तम कार्की पक्राउ परिसकेका छन्।

corrent noodles
Metro Mart

प्रकाशित: May 17, 2020| 15:09 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।