शनिबार, वैशाख ८, २०८१

यस्तो छ उच्च शिक्षा सम्बन्धी नीति र कार्यक्रम

सरकारले सभ्य, आशावादी, उद्यमशील नागरिक बनाउन, विषय क्षेत्रगत जनशक्ति तयार पार्न र राष्ट्यि योग्यता प्रारुपको ढाँचा तयार पार्ने भएको छ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

काठमाडौं- सरकारले सभ्य, आशावादी, उद्यमशील नागरिक बनाउन, विषय क्षेत्रगत जनशक्ति तयार पार्न र राष्ट्यि योग्यता प्रारुपको ढाँचा तयार पार्ने भएको छ।

triton college

यसका लागि आगामी वर्ष साक्षर नेपाल घोषणा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।  यस्तै विकास निर्माण र सामाजिक विकासका क्षेत्रमा जनशक्ति अभाव पूरा गर्न विशेष कार्यक्रम ल्याइनेछ। 

प्राविधिक क्षेत्रमा उच्च शिक्षाको अध्ययन अध्यापनलाई अनुसन्धानमुखी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ। विश्वविद्यालय शिक्षालाई अनुसन्धानमुखी र गुणस्तरीय बनाइनेछ भने गुणस्तरीयताका लागि संयन्त्र बनाइनेछ । यस्तै अन्तर्राष्ट्रिय खालको अध्ययन केन्द्र र मदन भण्डारी अध्ययन अनुसन्धानको भौतिक एवम् संरचनागत सुधार गरिनेछ।

त्रिविको संरचना सुधार गरी शैक्षिक सुधार गरिने व्यवस्था नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै पाठ्यक्रम समयमापेक्ष बनाइने छ। अनुसन्धान कन्द्र सुदृढ बनाइने नीति तथा कार्यक्रममा छ। यस्तै चिनौं आफ्नो माटो कार्यक्रमलाई निरन्तरता दिइने देशभरका स्नातकहरुलाई स्वयंसेवी रुपमा विद्यालयहरुमा खटाइनेछ।

प्रकाशित: May 15, 2020| 17:12 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।