मंगलबार, वैशाख ११, २०८१

'कृषि उत्पादन १० वर्षमा दोब्बर'

सरकारले आगामी १० वर्षभित्र कृषि उत्पादनलाई दोब्बर बनाउने दाबी गरेकाे छ ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

triton college
corrent noodles
Metro Mart

सरकारले आगामी १० वर्षभित्र कृषि उत्पादनलाई दोब्बर बनाउने दाबी गरेकाे छ । त्यसका लागि ठूलो बजेट विनियोजन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै सामाजिक सुरक्षा कोषमा आवद्ध हुने खालका कार्यक्रम लागू गरिनेछ। राेजगारी वृद्धि हुने खालका कार्यक्रम ल्याइने उल्लेख छ। 

प्रकाशित: May 15, 2020| 16:42 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।