बिहीबार, वैशाख १३, २०८१

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। दमक नगरपालिका-५ हरीओम कोलोनी भित्री सडकमा को१ख ५५२४ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री दमक नगरपालिका–१ बस्ने १६ वर्षीय शोभित दर्जीको आज बिहान घटनास्थलमै मृत्यु भएको हो।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

triton college
corrent noodles
Metro Mart

झापा - झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। दमक नगरपालिका-५ हरीओम कोलोनी भित्री सडकमा को१ख ५५२४ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री दमक नगरपालिका–१ बस्ने १६ वर्षीय शोभित दर्जीको आज बिहान घटनास्थलमै मृत्यु भएको हो।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: May 13, 2020| 17:55 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।