शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सक्रिय पत्रकार नै संक्रमित भएपछि कन्ट्याक्ट ट्रेसिङ जटिल

सक्रिय पत्रकार नै संक्रमित भएपछि कन्ट्याक्ट ट्रेसिङ जटिल

वीरगन्जमा सक्रिय केही पत्रकार कोरोना भाइरसबाट संक्रमित देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङमा समस्या उत्पन्न भएको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

वीरगन्ज- वीरगन्जमा सक्रिय केही पत्रकार कोरोना भाइरसबाट संक्रमित देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङमा समस्या उत्पन्न भएको छ। बन्दाबन्दी भए पनि पत्रकार समाचार संकलनका कार्यक्रममा आफू सुरक्षित रहेर विभिन्न ठाउँमा पुग्नु स्वाभाविकै हो।

triton college

मंगलबार संक्रमण पुष्टि भएका एक पत्रकार जिल्लास्तरीय विपत् व्यवस्थापन समितिको बैठकमा सहभागी भएका थिए भने उनले सुरक्षा निकायका उच्च अधिकारीसँग पनि भेट गरेका थिए।

त्यस्तै आइतबार सञ्चारकर्मीमाथि प्रहरीले गरेको हातपातमा पनि ती पत्रकार संलग्न थिए। यसै विषयमा पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले चासो नदिएपछि उनले प्रदेश २ का डीआईजी धीरजप्रताप सिंहलाई भेटेर घटनाबारे जानकारी गराएका थिए।

ती पत्रकार वीरगन्ज महानगरपालिकाले बोलाएको सर्वदलीय बैठकमा पनि उपस्थित रहेको बताइएको छ। संक्रमित धेरै ठाउँमा गएकाले कन्ट्याक्ट टेसिङ गर्न समस्या परेको नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले बताए।

प्रकाशित: May 12, 2020| 20:00 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।