बिहीबार, वैशाख १३, २०८१

दादुरा खोप अभियान तत्काल सञ्चालन गर्न आदेश

सर्वोच्च अदालतले खोप अभियान नरोक्न आदेश दिएको छ।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

काठमाडौं - सर्वोच्च अदालतले खोप अभियान नरोक्न आदेश दिएको छ। कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि स्वास्थ्य मन्त्रालयले चैत मसान्तसम्मका लागि दादुरा खोप अभियान स्थगित गरेको थियो।

triton college

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले राष्ट्रिय दादुरा खोप अभियान तत्काल सञ्चालन गर्न आदेश दिएको हो।

खोप रोक्दा बालबालिकाको स्वास्थ्यमा असर पर्ने भन्दै अधिवक्ता सन्तोष भण्डारी लगायतले रिट निवेदन दर्ता गरेका थिए ।

सर्वोच्चले भनेको छ, ‘खोप अभियान सञ्चालन नगर्दा बालबालिकाको स्वास्थ्यमा पर्न जाने प्रतिकूल प्रभावसमेतलाई विचार गर्दा खोप अभियानलाई सुरक्षित साथ सञ्चालन गर्नू गराउनू।’

प्रकाशित: May 11, 2020| 20:06 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।