शनिबार, वैशाख ८, २०८१

प्यूठानमा असिना–पानी, मकैबाली नष्ट

प्यूठानको गौमुखी गाउँपालिका वडा नम्बर ४ पूजामा बुधबार साँझ मुसलधारे पानीसँगै परेको असिनाले मकैबाली नष्ट गरेको छ ।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

प्यूठानको गौमुखी गाउँपालिका वडा नम्बर ४ पूजामा बुधबार साँझ मुसलधारे पानीसँगै परेको असिनाले मकैबाली नष्ट गरेको छ ।

triton college

उक्त वडाका अध्यक्ष टुक बहादुर केसीले फोनमा ‘ठूलो पानी र असिना आयो । मकैबाली ध्वस्त नै बनाएको छ । कहाँ कति क्षति भयो अझै पत्तो लागेको छैन ।’

मुसलधारे पानी परेसँगै ठाडा खोलाहरु उर्लेर आएको बताइएको छ । करिब २ घन्टा सम्म लगातार पानी परेको थियो।

 

प्रकाशित: May 07, 2020| 08:36 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।