बिहीबार, वैशाख ६, २०८१

वीरगन्ज महानगरका विभिन्न ठाउँमा सिल

कोरोना भाइरस संक्रमण फैलिएपछि सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा सिल गरेको छ।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

वीरगन्ज- कोरोना भाइरस संक्रमण फैलिएपछि सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा सिल गरेको छ।

triton college

प्रशासनले पूर्वमा रजत जयन्ती चोक, इदगाहचोक, छपकैया बिट चोक, मालपोत चोक र पश्चिममा छपकैया बजार चोक , सर्सिया पुल चोक, सिर्सिया भन्सार इलाकामा सिल गरेको छ।

यस्तै उत्तरतर्फ एमबीएस स्कुल, पानी ट्यांकी चोक, युक्तिसुधार केन्द्र, बहिपुल, दक्षिणतर्फ वीरगन्ज महानगरको वडा नम्बर १ र २ का भारतसँग

सीमा जोडिएका क्षेत्रसहित वडा नम्बर १, २ र ३ का इलाका समेटिने गरी सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बुधबार २ महिने शिशुसहित १७ जनामा काेराेना संक्रमण पुष्टि भएपछि संवेदनशील क्षेत्र मानेर सिल गरिएकाे बताइएकाे छ। 

प्रकाशित: May 07, 2020| 07:59 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।