बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सांसदहरू कोरोना परीक्षण गरेर मात्र संसद् बैठकमा सहभागी हुने

सांसदहरू कोरोना परीक्षण गरेर मात्र संसद् बैठकमा सहभागी हुने

 संघीय संसदको बजेट अधिवेशनअघि सांसदहरुको कोरोना परीक्षण हुने भएको छ।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

काठमाडौं- संघीय संसदको बजेट अधिवेशनअघि सांसदहरुको कोरोना परीक्षण हुने भएको छ। अधिवेशन शुक्रबार सुरु हुँदै छ।

triton college

संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने संसद् सचिवालयको छ।
सचिवालयका अनुसार बिहीबार बिहान १० बजे सदस्यहरुको कोरोना परीक्षण गर्ने कार्यक्रम छ।

सांसदहरुको परीक्षणका लागि संसद् भवनमै चिकित्सक सहितको टोली खटिनेछ।

यसैगरी, संसद बैठकमा सांसदहरुलाई बस्ने नयाँ व्यवस्था गरिएको छ। जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था रहेकोले त्यसअघि बजेट अधिवेशन सुरु हुन लागेको हो।

प्रकाशित: May 06, 2020| 16:37 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।