शनिबार, वैशाख ८, २०८१

लकडाउन खुकुलो पार्ने योजना ल्याउन सरकारलाई निर्देशन

 संसदीय समितिले प्रत्येक परिवारका कम्तीमा एकजना सदस्यको कोरोना भाइरस संक्रमण भए नभएको परीक्षण गर्न
 |  शुक्रबार, वैशाख १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०७७

काठमाडौं- संसदीय समितिले प्रत्येक परिवारका कम्तीमा एकजना सदस्यको कोरोना भाइरस संक्रमण भए नभएको परीक्षण गर्न सरकारलाई र लकडाउन खुुकुलो पार्ने योजना ल्याउन सरकारलाइ निर्देशन दिएको छ।

triton college

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई कोरोना परीक्षणको दायरा बढाउन र लकडाउन खुकुलो पार्ने योजना ल्याउन निर्देशन दिएको हो।

कम्तीमा हरेक परिवारबाट एकजनाको नमुना छनोट गर्न, स्वास्थ्य सामग्री भण्डारणलाई सबै प्रदेश तथा स्थानीय तहमा व्यवस्थापन गर्न र राहत वितरण प्रक्रिया व्यवस्थित गर्न समितिले सरकारलाई निर्देशन दिएको छ।

समितिले कोरोना भाइरसले पारेको प्रभावको विवरण जानकारी गराउन पनि सरकारलाई निर्देशन दिइएको छ। लकडाउन खुकुलो पार्ने र पूर्ण रूपमा लकडाउनको अवस्था हटाउने योजना बनाएर समितिलाई जानकारी गराउन पनि समितिले निर्देशन दिएको छ।

प्रकाशित: May 01, 2020| 13:32 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।