शनिबार, वैशाख ८, २०८१

विप्लवका केन्द्रीय सदस्य सुर्खेतबाट पक्राउ

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक केन्द्रीय सदस्य सुर्खेतबाट पक्राउ परेका छन्।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

सुर्खेत- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक केन्द्रीय सदस्य सुर्खेतबाट पक्राउ परेका छन्।

triton college

सुर्खेत जिल्लाका पूर्वइन्चार्ज एवम् वैकल्पिक केन्द्रीय सदस्य बालाराम सुनार (हिमाल) बिहीबार पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमाझीका अनुसार विशेष सूचनाका आधारमा उनलाई वीरेन्द्रनगर–४ कुमाइचोकबाट पक्राउ गरिएको हो।

पारिवारिक स्रोतले भने उनी घरबाटै पक्राउ परेको जनाएको छ। उनी कोरोनाको त्रासपछि होम क्वारिन्टिनमा बसेको परिवारको भनाइ छ। पक्राउ परेका सुनारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 30, 2020| 11:14 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।