बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • प्रतिव्यक्ति आय १०८५ अमेरिकी डलर र जीडिपी ३७ खर्ब ६७ अर्ब हुने प्रक्षेपण

प्रतिव्यक्ति आय १०८५ अमेरिकी डलर र जीडिपी ३७ खर्ब ६७ अर्ब हुने प्रक्षेपण

राष्ट्रिय तथ्यांक विभागले चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय वार्षिक १ लाख २६ हजार अर्थात् आजको मूल्यलाई आधार मान्ने हो भने एक हजार ३२ अमेरिकी डलर बराबरको हुने प्रक्षेपण गरेको छ ।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

राष्ट्रिय तथ्यांक विभागले चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय वार्षिक १ लाख २६ हजार अर्थात् आजको मूल्यलाई आधार मान्ने हो भने एक हजार ३२ अमेरिकी डलर बराबरको हुने प्रक्षेपण गरेको छ ।

triton college

गत वर्ष यस्तो आय वार्षिक एक लाख १७ हजार थियो। अर्थात् एक हजार ३९ डलर ।

बुधबार केन्द्रीय तथ्यांक विभागले जारी गरेको राष्ट्रिय लेखा तथ्यांकअनुसार चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादन (जिडिपी) ३७ खर्ब ६७ अर्ब पुग्ने छ । गत आर्थिक वर्षमा जिडिपी ३४ खर्ब ५८ अर्ब रुपैयाँ थियो ।

नेपालको जिडिपीको ८१.९० प्रतिशत खर्च हुने र जम्मा १८.१० प्रतिशत मात्र बचत हुने तथ्यांक विभागले सार्वजनिक गरेको छ। गत आर्थिक वर्षमा कुल जिडिपीको ८१.०३ प्रतिशत मात्र खर्च भएको थियो भने बचत १८।९७ प्रतिशत भएको थियो ।

प्रकाशित: Apr 29, 2020| 19:57 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्