शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • कृषि उत्पादन बिक्री गर्ने पसल बन्द नगर्न सरकारको आग्रह

कृषि उत्पादन बिक्री गर्ने पसल बन्द नगर्न सरकारको आग्रह

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि उत्पादन बिक्री गर्ने पसल बन्द नगर्न आग्रह गरेको छ ।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि उत्पादन बिक्री गर्ने पसल बन्द नगर्न आग्रह गरेको छ ।

triton college

मन्त्रालयले १० बुँदे निर्देशन जारी गर्दै कृषिको काम र यससँग सम्बन्धित वितरण तथा बिक्री नियमित गर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो।

मन्त्रालयले जमिन बाँझो नराख्न पनि आग्रह गरेको छ। लकडाउनले खाद्य असुरक्षा बढ्न सक्ने भन्दै सामाजिक दूरी कायम गर्दै कृषि उत्पादन तथा सम्बन्धित अन्य कामहरू नियमित गर्न कृषक, स्थानीय सरकार सबैलाई आह्वान गरिएको छ ।

मन्त्रालयले कृषकलाई सहजीकरण गर्नको लागि क्रियाशील रहेको जनाउँदै आवश्यक सूचना र सहयोगका लागि सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित: Apr 29, 2020| 15:33 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्