शुक्रबार, वैशाख १४, २०८१

कांग्रेस निर्वाचन समिति संयोजक यादवको राजीनामा अस्वीकृत

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ।
 |  शनिबार, भदौ २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २६, २०७८

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ।

triton college

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बेलुका यादवको राजीनामा अस्वीकार गरेका हुन्। यादवले भदौ २३ गते केन्द्रीय कार्यालयमा राजीनामा पत्र बुझाएका थिए।

२० जिल्लामा वडा अधिवेशन ढिलो भएको भन्दै यादवले असन्तुष्टि जनाएर पदबाट राजीनामा दिएका थिए। तर, सभापति देउवाले उनको राजीनामा अस्वीकृत गर्दै महाधिवेशन सम्बन्धित बाँकी काम गर्न आग्रह गरेका छन्।



प्रकाशित: Sep 11, 2021| 08:33 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...