शुक्रबार, वैशाख ७, २०८१

बुबाको कुटपिट गरी हत्या गरेको अभियोगमा छोरा पक्राउ

सल्यान– ५१ वर्षीय बुबाको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले सल्यानबाट एक जनालाई पक्राउ गरेको छ।
 |  आइतबार, वैशाख १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०७७

सल्यान– ५१ वर्षीय बुबाको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले सल्यानबाट एक जनालाई पक्राउ गरेको छ।

triton college

जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ कुईयाझोलका बुदे बिकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनको छोरा २१ वर्षीय सुरज बिकलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो।

सामान्य विवादको कारण सुरजले आफ्नै बुवालाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको सल्यान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए।

‘पहिले देखिनै आमा बुबालाई कुटपिट गरिरहने भन्ने बुझिएको छ’ अतिवडाले भने,‘ शनिबार दिउसो पनि कुटपिट गरेरै बाबुको हत्या गरेको खबर आएको हो, थप अनुसन्धान भैरहेको छ।’

प्रकाशित: Apr 26, 2020| 12:23 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।