बिहीबार, वैशाख १३, २०८१

संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने जसपा निर्णय

जनता समाजवादी पार्टी (जसपा)नेपालले संगठन सुदृढीकरण र जनजागरणका लागि चारमहिने अभियान सञ्चालन गर्ने भएको छ।
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)नेपालले संगठन सुदृढीकरण र जनजागरणका लागि चारमहिने अभियान सञ्चालन गर्ने भएको छ। 

triton college

आज (बिहीबार) बसेको जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले भदौ १ गतेदेखि मंसिर मसान्तसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

अभियान सञ्चालनका लागि कार्यकारिणी सदस्यहरूको अभियान केन्द्रित अस्थायी कार्यविभाजन पनि बैठकले गरेको छ। 

त्यस्तै केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा र अनुशासन आयोगको प्रमुखमा नरसिंह चौधरीलाई जिम्मा दिने निर्णय गरेको छ।

अनुशासनसम्बन्धी छानबिन गर्नका लागि नवराज सुवेदीको संयोजकत्वमा गोविन्द चौधरी, प्रकाश अधिकारी, दुर्गा सोव र सुशीला श्रेष्ठ रहने छानबिन समिति गठन गरिएको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Jul 29, 2021| 18:16 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...