बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • लकडाउनले काठमाडौंमा रोकिएका रुसी नागरिक चाटर्ड विमानबाट फर्किए स्वदेश

लकडाउनले काठमाडौंमा रोकिएका रुसी नागरिक चाटर्ड विमानबाट फर्किए स्वदेश

लकडाउनका कारण काठमाडौंमा रोकिएका आफ्ना एक सय १० नागरिकलाई रुसले सोमबार चाटर्ड विमानबाट स्वदेश लगेको छ।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

काठमाडौं– लकडाउनका कारण काठमाडौंमा रोकिएका आफ्ना एक सय १० नागरिकलाई रुसले सोमबार चाटर्ड विमानबाट स्वदेश लगेको छ।

triton college

रुसले रोयल फ्लाइट एयरलाइन्सबाट आफ्ना नागरिकलाई स्वदेश लगेको हो।

साढे १० बजे काठमाडौं अवतरण गरेको उक्त जहाज १२ः४० मा मस्कोका लागि उडेको छ।

यसअघि अमेरिकासँगै युरोपियन देशले लकडाउनमा नेपालमा रोकिएका आफ्ना नागरिक फिर्ता लगिसकेका छन्।

प्रकाशित: Apr 20, 2020| 14:27 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।