बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • र्‍यापिड टेस्ट पोजेटिभ आएको मुगुका वृद्धको पीसीआर रिपोर्ट नेगेटिभ

र्‍यापिड टेस्ट पोजेटिभ आएको मुगुका वृद्धको पीसीआर रिपोर्ट नेगेटिभ

मुगुमा डाइग्नोस्टिक टेस्ट रिपोर्ट पोजेटिभ आएका एक व्यक्तिको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

मुगुमा डाइग्नोस्टिक टेस्ट रिपोर्ट पोजेटिभ आएका एक व्यक्तिको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

triton college

बैशाख ४ गते र्‍यापिड टेष्ट गर्दा सत्याड गाउँपालिका–५, का ५६ वर्षिय वृद्धको रिपोर्ट पोजेटिभ आएको थियो । तर स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले जानकारी दिए ।

आइतबार राति ९ बजे स्वाव परीक्षण गर्दा पीसीआर रिपोर्ट नेगेटिभ आएको आचार्यले जनाए । ‘र्‍यापिड टेष्ट नेगेटिभ देखिएका कारण स्वाव आउनेवित्तिकै नमूना परीक्षण गरेका थियौँ,’ उनले भने ‘तर रिपोर्ट नेगेटिभ आयो, अव डराउनु पर्दैन ।’

र्‍यापिड टेष्ट रोग प्रतिरोधात्मक क्षमता मापन गर्ने प्रविधि भएको बताउँदै उनले कोरोना भाइरस नभई अन्य कारणले पनि र्‍यापिड टेष्टले पोजेटिभ देखाउने तर्क गरे । र्‍यापिड टेष्टले नेगेटिभ देखिएका व्यक्ति चैत १ गते रुपैडिहा नाका हुँदै चैत ७ गते गाउँ पुगेका थिए । र्‍यापिड टेष्टले पोजेटिभ देखाए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रकाशित: Apr 20, 2020| 08:57 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।