बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट भारतमा एकै दिनमा ३८ जनाको मृत्यु, संक्रमितको संख्या १७ हजार ६ सय नाघ्यो

कोरोनाबाट भारतमा एकै दिनमा ३८ जनाको मृत्यु, संक्रमितको संख्या १७ हजार ६ सय नाघ्यो

तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट भारतमा पछिल्लो २४ घण्टामा ३८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ५ सय ५९ पुगेको छ ।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

काठमाडौं-तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट भारतमा पछिल्लो २४ घण्टामा ३८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ५ सय ५९ पुगेको छ ।

triton college

आइतबार मात्रै भारतमा कोरोनाबाट १ हजार २ सय ५० जना संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या १७ हजार ६ सय १५ पुगेको छ ।

भारतमा शनिबार २ हजार १३ जना संक्रमित भेटिएका थिए भने ३५ जनाको मृत्यु भएको थियो । यस्तै शुक्रबार ९ सय २२ जना नयाँ संक्रमित थपिदा ३८ जनाको मृत्यु भएको छ ।

भारतमा सरदर हरेक दिन कम्तिमा १ हजार नयाँ संक्रमित भेटिने गरेको छ भने ३० देखि ३५ जनाको मृत्यु हुने गरेको छ । भारतमा पछिल्लो एक महिनादेखि लकडाउन जारी छ ।

प्रकाशित: Apr 20, 2020| 07:40 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।