शुक्रबार, वैशाख १४, २०८१

ललितपुरमा कोरोनाको र्‍यापिड टेस्ट (तस्बिरहरु)

ललितपुर महानगरपालिकाले विदेशबाट फर्किएकाहरुको र्‍यापिड डायग्नोस्टिक टेस्ट सुरु गरेको छ।
 |  मंगलबार, वैशाख २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०७७

काठमाडौं - ललितपुर महानगरपालिकाले विदेशबाट फर्किएकाहरुको र्‍यापिड डायग्नोस्टिक टेस्ट सुरु गरेको छ। महानगरले विदेशबाट फर्किएको ३० दिन पूरा नभएकाहरुको विभिन्न चार स्थानमा स्वास्थ्य परीक्षण थालेको छ। मंगलबार वडा नं ४ र १२ को कार्यालयमा परीक्षण गरिएको छ भने बुधबार २२ र २४ नं वडा कार्यालयमा कोरोना परीक्षण गरिने महानगरले जनाएको छ।

triton college

तस्बिर - दिनेश श्रेष्ठ/नेपाल समय

corrent noodles
Metro Mart

प्रकाशित: Apr 14, 2020| 15:12 मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।