बुधबार, वैशाख १२, २०८१

डलरको भाउ हालसम्मकै उच्च

आज १ अमेरिकी डलरको खरिद दर १२१ रूपैयाँ ९० पैसा तोकिएको छ।
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजको लागि अमेरिकी डलरको विनिमय दर १२२ रूपैयाँ ५० पैसा तोकेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार यो हालसम्मकै उच्च दर हो।

triton college

आज १ अमेरिकी डलरको खरिद दर १२१ रूपैयाँ ९० पैसा तोकिएको छ।

यसअघि ११ चैतमा १ अमेरिकी डलरको विनिमय मूल्य १२२ रूपैयाँ ३४ पैसा पुगेको थियो।

नेपाली र भारतीय रूपैयाँबीच स्थिर विनिमय दर छ। डलरको तुलनामा भारू कमजोर भएसँगै नेपाली रूपैयाँ पनि कमजोर बनेको हो।

 

corrent noodles
Metro Mart

प्रकाशित: Apr 09, 2020| 10:10 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्