बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सुलभ अग्रवाललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिप्रकाको अनुमति

सुलभ अग्रवाललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिप्रकाको अनुमति

ज्वरो नाप्ने थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई सात दिन लागि हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

ज्वरो नाप्ने थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई सात दिन लागि हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ।

triton college

हिजो (मंगलबार) पक्राउ परेका अग्रवाललाई आज प्रहरीले म्याद थपका लागि जिप्रका, काठमाडौं लगेको थियो।

यो पनि

 

प्रकाशित: Apr 08, 2020| 13:46 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।