प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन् । कोरोना भाइरसको प्रकोप लक्षित सम्बोधन जारी छ ।