बिहीबार, वैशाख १३, २०८१

कोरोनाका मृतकको सम्झनामा ३ मिनेट उभिएर मौन धारण

चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको सम्झनामा ३ मिनेट मौन धारण गरिएको छ । कोरोनाबाट मृत्यु हुने ३३ सयभन्दा बढी चिनियाँको सम्झनामा तीन मिनेटसम्म उभिएर मौन धारण गरिएको हो।
 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको सम्झनामा ३ मिनेट मौन धारण गरिएको छ । कोरोनाबाट मृत्यु हुने ३३ सयभन्दा बढी चिनियाँको सम्झनामा तीन मिनेटसम्म उभिएर मौन धारण गरिएको हो।

triton college

चीनको हुबेई प्रान्तस्थित वुहान सहरमा पहिलोपटक गत डिसेम्बर अन्तिम साता कोरोना भाइरस देखा परेको थियो । उक्त भाइरस अहिले विश्वका सबैजसो देशमा पुगेर महामारीको रुप लिइसकेको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या ११ लाख नजिक पुगेको छ भने झन्डै ६० हजारले ज्यान गुमाइसकेका छन् ।

बीबीसी

प्रकाशित: Apr 04, 2020| 09:52 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।