शनिबार, वैशाख ८, २०८१

डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ घट्यो

नेपाल आयल निगम लिमिटेडले डिजेल र पेट्रोलको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार नेपालमा पनि मूल्य समायोजन गरिएको हो।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

नेपाल आयल निगम लिमिटेडले डिजेल र पेट्रोलको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार नेपालमा पनि मूल्य समायोजन गरिएको हो। पेट्रोल, डिजेल र मटितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाइएको छ ।

triton college

नयाँ मूल्यअनुसार काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको ८५ रुपैयाँ भएको छ।

नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ।

 

प्रकाशित: Apr 01, 2020| 19:21 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।