शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • वीरमा ज्यान गुमाएका धादिङका युवकमा कोरोना रिपोर्ट नेगेटिभ

वीरमा ज्यान गुमाएका धादिङका युवकमा कोरोना रिपोर्ट नेगेटिभ

राजधानीको वीर अस्पतालमा उपचारका क्रममा बुधबार ज्यान गुमाएका युवकको कोरोना संक्रमण नभएको पाइएको छ।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

काठमाडौं– राजधानीको वीर अस्पतालमा उपचारका क्रममा बुधबार ज्यान गुमाएका युवकको कोरोना संक्रमण नभएको पाइएको छ।

triton college

धादिङ, सुन्दरबजार–६ का २३ वर्षीय राजकुमार मग्रातीको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ देखिएको हो।

धादिङका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार उनीसहित ११ जना यही चैत ९ गते नीलकण्ठ नगरपालिका–६, भोर्ले आइपुगेका थिए। त्यहाँबाट उद्दार गरेर उनीहरूलाई क्वारेन्टाइनमा राखिएको थियो। उनीहरू सबैलाई जिल्ला स्वास्थ्य चौकीमा लगेर चेकजाँच समेत गरिएको थियो।

गत बुधबार बिहान ज्वरो आएपछि उनलाई सोही दिन वीर अस्पताल भर्ना गरिएको थियो।

प्रकाशित: Apr 01, 2020| 14:51 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।