शुक्रबार, वैशाख १४, २०८१

मजदुर चढेको जिप दुर्घटना, दुईको मृत्यु, २४ जना घाइते

रामेछापकाे दाेरम्बामा मंगलबार भएकाे  जिप दुर्घटनामा २ जनाकाे ज्यान गएकाे छ।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

काठमाडौं- रामेछापकाे दाेरम्बामा मंगलबार भएकाे  जिप दुर्घटनामा २ जनाकाे ज्यान गएकाे छ।

triton college

भक्तपुरबाट इँटाभट्टामा काम गर्ने मजदुर लिएर दोरम्बा गएको बा १४ च ९४९८ नम्बरको जिप रामेछापको खाँडादेवी गाउँपालिका १ राकाथुमस्थित माझीगाउँमा मंगलबार बिहान दुर्घटना भएको थियो। मृत्यु हुनेमा दोरम्बा गाउँपालिकाका गोपीलाल पहरी र संगीता पहरी छन्।

दुर्घटनापछि २४ जना घाइतेलाई उपचारका लागि धुलिखेल अस्पतालमा लगिएको थियो। दुवै जनाको उपचारका क्रममा मृत्यु भएको रामेछापका प्रहरी प्रमुख बसन्त पाठकले जानकारी दिए। घाइते सबैको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

जिपमा ३३ जना थिए। नम्बरका बलेरो दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घना भएको प्रहरी भनाइ छ। रानीघाटबाट राकाथुमतर्फ जाने क्रममा मध्य पहाडीबाट माथि उक्लने क्रममा बलेरो गाडी सडकबाट करिब डेस सय मिटर तल खसेको थियो।

प्रकाशित: Mar 31, 2020| 12:19 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।