बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सीमामा अलपत्र नेपाली आउन पाउने, १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

सीमामा अलपत्र नेपाली आउन पाउने, १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

मुलुक भित्रिएपछि उनीहरू १४ दिनसम्म अनिवार्य स्थानीय र प्रदेश सरकारको निगरानीमा क्वारेन्टाइनमा बस्नुपर्नेछ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

काठमाडौं– नेपाल–भारत सीमामा अलपत्र परेका नेपाली नागरिक स्वदेश आउन पाउने भएका छन्।

triton college

आज बसेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सीमामा अलपत्र नेपालीलाई ल्याउने निर्णय गरेको हो।

मुलुक भित्रिएपछि उनीहरू १४ दिनसम्म अनिवार्य स्थानीय र प्रदेश सरकारको निगरानीमा क्वारेन्टाइनमा बस्नुपर्नेछ। नेपाल–भारत दुवैतर्फ बन्दाबन्दी भएपछि भारतबाट स्वदेश फर्कन लागेका थुप्रै नागरिक दशगजामा अलपत्र परेका थिए।

 

प्रकाशित: Mar 29, 2020| 18:33 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।