शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मेडिकल सामग्री ल्याएर स्वदेश आइपुग्यो निगमको वाइडबडी

मेडिकल सामग्री ल्याएर स्वदेश आइपुग्यो निगमको वाइडबडी

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीनबाट मेडिकल सामग्री लिएर स्वदेश आइपुगेको छ। चीनको ग्वाङझाओबाट मेडिकल सामग्री लिएर विमान बिहान ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं - नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीनबाट मेडिकल सामग्री लिएर स्वदेश आइपुगेको छ। चीनको ग्वाङझाओबाट मेडिकल सामग्री लिएर विमान बिहान ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो।

वाइडबडी जहाज शनिबार दिउँसो ग्वाङ्झाओ गएको थियो। निगमका अपरेशन विभाग प्रमुख दीपु जुहार्चनका अनुसार करिब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको छ।

चीनबाट कोभिड-१९ परीक्षण गर्ने किट र पीपीईलगायतका औषधिजन्य सामग्री ल्याइएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले अत्यावश्यक औषधि र अन्य मेडिकल उपकरण ल्याइएको जानकारी दिए। एक लाख पीपीई, ५० हजार कोभिड परीक्षण किट तथा व्यक्तिगत सुरक्षा उपकरण ल्याइएको उनले जानकारी दिए।

प्रकाशित: Mar 29, 2020| 05:01 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।