बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अख्तियारका पदाधिकारीले कोरोना कोषमा १५ दिनको तलब दिने

अख्तियारका पदाधिकारीले कोरोना कोषमा १५ दिनको तलब दिने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ दिनको तलब दिने भएका छन्।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ दिनको तलब दिने भएका छन्।

triton college

विश्व महामारीको रूपमा फैलिरहेको कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा सयोग पु¥याउन आयोगका प्रमुख आयुक्त श्री नवीनकुमार घिमिरे, आयुक्तहरु डा. गणेशराज जोशी र डा. सावित्री थापा गुरुङले उक्त निर्णय गरेका हुन्।

पदाधिकारीहरूले आफ्नो सुरु तलव स्केलको १५ दिनको रकम सरकारले स्थापना गरेको कोषमा जम्मा गर्ने निर्णय भएको आयोगले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

यस्तै, आयोगमा कार्यरत सचिव लगायतका कर्मचारीहरूले सरकारको चैत ११ गतेको निर्णयबमोजिम रकम उक्त कोषमा जम्मा गरिने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Mar 28, 2020| 09:44 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।