बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना परीक्षणका लागि 'स्याम्पल' लिन नेपालगन्ज गएको विमान दुर्घटना

कोरोना परीक्षणका लागि 'स्याम्पल' लिन नेपालगन्ज गएको विमान दुर्घटना

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण परीक्षणका लागि संकलित नमुना लिन नेपालगन्ज गएको नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

बाँके– कोरोना भाइरस (कोभिड–१९)को संक्रमण परीक्षणका लागि संकलित नमुना लिन नेपालगन्ज गएको नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ।

triton college

नेपाल एयरलाइन्सको वाई १२ जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा जहाज रनवेबाट चिप्लिएर घाँसे मैदानमा धस्सिएको हो।

दुर्घटनामा मानवीय क्षति नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताएका छन्।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस परीक्षणका लागि संकलित नमुना लिन जहाज चार्टर गरेको थियो। जहाजमा पाइलट केबी लिम्बु र को–पाइलट महेशराज पाण्डे थिए। यस्तै, क्याबिन क्रु किरण आचार्य र अन्य २ जना चिकित्सक थिए।

प्रकाशित: Mar 28, 2020| 07:28 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।