बिहीबार, वैशाख १३, २०८१

घर बहालमा आधा छुट दिन इटहरी उपमहानगरको आग्रह

इटहरी उपमहानगरपालिकाले इटहरीका घरधनीसँग लकडाउनका बेला  घरबहालमा ५० प्रतिशत छुट दिन आग्रह गरेको छ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

इटहरी- उपमहानगरपालिकाले इटहरीका घरधनीसँग लकडाउनका बेला  घरबहालमा ५० प्रतिशत छुट दिन आग्रह गरेको छ।

triton college

शनिबार बिहान बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाभित्रका घरधनीलाई घरबहालमा छुट दिन आग्रह गर्ने निर्णय गरेको मेयर द्वारिकलाल चौधरीका प्रेस संयोगक लिलाराज भट्टराईले जानकारी दिए।

त्यस्तै इटहरीका २० वटै वाडाका जनप्रतिनिधिको एक महिनाको सेवा-सुविधा र कर्मचारीको एक हप्ताको तलब राखेर एउटा कोस निर्माण गर्ने पनि उपमहानगरले निर्णय गरेको छ।

कोषको रकम इटहरीका दलित र विपन्न बस्तीमा दैनिक उपभोग्य वस्तुको वितरणमा खर्च हुने उपमहानगरले जनाएको छ।

यता, नेपाली काङ्ग्रेसका इटहरी उपमहानगर सदस्य चेतन धमला लगायतले भने चन्दा उठाएर बिपतसँग जुध्ने योजनाको आलोचना गरेका छन्। उनले विकासको बजेट खर्च गर्न नसकेको नगरपालिकाले रकमान्तर गरेर विपतका बेला खर्चनुपर्ने बताएका छन्।

corrent noodles
Metro Mart

प्रकाशित: Mar 28, 2020| 05:25 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।