शनिबार, वैशाख ८, २०८१

ललितपुर महानगरले भन्यो, ‘फोहर घरमै व्यवस्थापन गर’

ललितपुर महानगरपालिकाले ओखरपौवास्थित ल्याण्डफिल साइटमा प्राविधिक कारणले फोहोर व्यवस्थापन गर्न नसकिएको भन्दै घरघरमै फोहोर व्यवस्थापन गर्न भनेको छ।
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

काठमाडौं- ललितपुर महानगरपालिकाले ओखरपौवास्थित ल्याण्डफिल साइटमा प्राविधिक कारणले फोहोर व्यवस्थापन गर्न नसकिएको भन्दै घरघरमै फोहोर व्यवस्थापन गर्न भनेको छ।

triton college

‘... तसर्थ घरभित्रका फोहोर केही समयका लागि कुहिने र नकुहिने छुट्याएर घरमै राख्न अनुरोध गरिन्छ,’ ललितपुर महानगरपालिकाले १२ चैतमा जारी गरेको विज्ञप्तिमा भनिएको छ।

महानगरले फोहोर नउठाउँदा गल्ली र चोकहरुमा फोहोर थुप्रने क्रम सुरु भएको छ।

Caption

 

प्रकाशित: Mar 26, 2020| 08:14 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।