बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अब कोरोनाको परामर्श फोनबाटै चिकित्सकले दिने, यी नम्बरमा गर्नुस् सम्पर्क

अब कोरोनाको परामर्श फोनबाटै चिकित्सकले दिने, यी नम्बरमा गर्नुस् सम्पर्क

विश्ववव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढेसँगै चिकित्सकहरुले फोनबाटै गोप्य रुपमा परामर्श दिन सुरु गरेका छन् ।
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

 

triton college

काठमाडौं– विश्ववव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढेसँगै चिकित्सकहरुले फोनबाटै गोप्य रुपमा परामर्श दिन सुरु गरेका छन् ।

नेपाल चिकित्सक संघले कोरोना भाइरसको संक्रमणको कुनै लक्षण देखिएमा गोप्य रुपमा चिकित्सकहरुसंग परामर्श लिन मिल्ने व्यवस्था मिलाएको हो । 

संघले देशभरका नागरिकलाई कोरोना भाइरससँग सम्बन्धित सल्लाह लिन विशेषज्ञ चिकित्सकको सम्पर्क नम्बर सार्वजनिक गरेको छ।

संघका ५७ जना चिकित्सकको नम्बर सार्वजनिक गर्दै तोकिएको समयमा सर्वसाधारणले सार्वजनिक नम्बरमा चिकित्सकसँग सम्पर्क गरी समस्याबारे सल्लाह लिन सक्नेछन् ।

corrent noodles
Metro Mart

अहिले मौसम परिवर्तनका कारण रुघाखोकी बढी लाग्ने भएकाले त्यस्तो लक्षण देखिने वित्तिकै मान्छे अतालिन थालेका बेला टेलिफोनबाटै चिकित्सकले दिने परामर्शबाट नागरिक लाभान्वित हुने संघको अपेक्षा छ ।

यी नम्बरमा गर्नुहोस चिकित्सकलाई सम्पर्क

प्रकाशित: Mar 26, 2020| 02:20 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।