शुक्रबार, वैशाख ७, २०८१

भैरहवामा भर्ना गरिएका बिरामीको रिपोर्ट नेगेटिभ

कोरोना भाइरस संक्रमणको शंका लागेर भैरहवाको भीम अस्पतालमा भर्ना गरिएका बिरामीको रिपोर्ट नेगेटिभ आएको छ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

triton college
corrent noodles
Metro Mart

बुटवल- कोरोना भाइरस संक्रमणको शंका लागेर भैरहवाको भीम अस्पतालमा भर्ना गरिएका बिरामीको रिपोर्ट नेगेटिभ आएको छ।

उनलाई भर्ना गरी नमुना संकलन गरेर परीक्षणका लागि काटमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाइएको थियो। कोरोना परीक्षणको रिपोर्टमा ती व्यक्तिमा कोरोना संक्रमण नदेखिएको भीम अस्पतालका सूचना अधिकारी गोपाल उपाध्याय बताए।

केही दिनअघि भारतको चेन्नईबाट आएका उनलाई तत्कालै ज्वरो देखिएपछि कोरोना संक्रमणको आशंकामा परीक्षण गरिएको थियो।

प्रकाशित: Mar 25, 2020| 06:13 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।