शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आजदेखि खाद्यान्न पसल, पेट्रोल पम्प र ग्यास डिपो खुल्ने

आजदेखि खाद्यान्न पसल, पेट्रोल पम्प र ग्यास डिपो खुल्ने

सरकारले आज (बुधबार)बाट दिनभर खाद्यान्न पसल, पेट्रेल पम्प तथा ग्यास डिपो सञ्चालन गर्न दिने भएको छ। यसअघि बिहान र बेलुकामात्र पसल खोल्न अनुमति थियो । यसो गर्दा भीड बढेपछि दिनभर पसल खोल्न दिएको हो।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

सरकारले आज (बुधबार)बाट दिनभर खाद्यान्न पसल, पेट्रेल पम्प तथा ग्यास डिपो सञ्चालन गर्न दिने भएको छ। यसअघि बिहान र बेलुकामात्र पसल खोल्न अनुमति थियो । यसो गर्दा भीड बढेपछि दिनभर पसल खोल्न दिएको हो।

triton college

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख विश्वराज पोखरेलका अनुसार अत्यावश्यक खाद्यवस्तु राखिएका पसल आजबाट दिउँसो पनि खोल्न अनुमति दिइएको छ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेको निर्णयमा खाद्यान्नसम्बन्धी सामग्री कुन समयमा बिक्री गर्न पाइने भन्ने विषयमा व्याख्या गरिएको थिएन। यसबाट सर्वसाधारण र पसल सञ्चालकमा अन्योल सिर्जना भएको थियो।

गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युतलगायत कारोबार गर्ने पसलहरू बन्द नहुने बताउँदै सदाझैँ निर्वाध सञ्चालन गर्न अनुरोध गरेका छन्।

प्रकाशित: Mar 25, 2020| 01:46 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।