बिहीबार, वैशाख १३, २०८१

भुइँमै २०० बेडको क्वारेन्टाइन

इटहरीमा २०० बेड क्षमताको क्वारेन्टाइन तयार भएको छ।
 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

triton college
corrent noodles
Metro Mart

इटहरी - इटहरीमा २०० बेड क्षमताको क्वारेन्टाइन तयार भएको छ। इटहरी ५ स्थित जनता बहुमुखी परिसरमा इटहरी उपमहानगरको सक्रियतामा क्वारेन्टाइन तयार भएको हो।

इटहरी नगर कार्यपालिकाले आइतबार २०० बेडको क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको थियो। इटहरीकी कार्यवाहक मेयर लक्ष्मी गौतमले कोरोना संक्रमणको शंका लागेका व्यक्तिलाई क्वारेन्टाइनमा राखिने बताइन्।

तत्काल कसैलाई कोरोना भाइरस संक्रमण भएको शंका लागेमा राख्नका लागि भुइँमै भए पनि क्वारेन्टाइन तयार गरिएको उपमहानगरपालिकाले जनाएको छ।

प्रकाशित: Mar 24, 2020| 09:29 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।