शनिबार, वैशाख ८, २०८१

लकडाउनको पहिलो दिन यस्तो देखियो काठमाडौं

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरेर पूरै देश लकडाउन गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ।
 |  मंगलबार, चैत ११, २०७६

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, चैत ११, २०७६

 
कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरेर पूरै देश लकडाउन गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ। आज बिहान ६ बजेदेखि लागू हुनेगरी भएको हिजोको निर्णयअनुसार मानिसहरु घरबाट निस्किएका छैनन्।

काठमाडौं उपत्यकाको सडक पूरै सुनसान छ भने बजार पनि पूर्ण रुपमा बन्द छन्। सडकमा सुरक्षाकर्मी भने उल्लेख्य देखिन्छन्। अत्यावश्यक सेवा सञ्चालनका सवारी साधनबाहेक अन्य चलेका छैनन्। बिहानै सडकमा निस्किएका केही सवारीसाधन प्रहरीले फर्काइदिएको छ ।

triton college

परिचयपत्रको चेकजाँचलाई पनि कडाइ गरिएको छ । लगभग कर्फ्युको अवस्था सडकमा छ। माइकिङबाट प्रहरीले सर्वसाधरणलाई भित्रै बस्न र घर बाहिर ननिस्कन आग्रह गर्दै हिँडेको छ ।

corrent noodles
Metro Mart

प्रकाशित: Mar 24, 2020| 05:20 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।