शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बलात्कार प्रयासको आरोप लागेका प्रदेशसभा सदस्य धरौटीमा छुटे

बलात्कार प्रयासको आरोप लागेका प्रदेशसभा सदस्य धरौटीमा छुटे

 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

धनगढी– बलात्कार प्रयासको आरोप लागेका सुदूरपश्चिम प्रदेश सभाका सदस्य अक्कलबहादुर रावल धरौटीमा रिहा भएका छन्।

triton college

कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरूको इजलासले रावललाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको सूचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए।

रावलविरुद्ध धनगढीकी एक महिलामाथि बलात्कार प्रयासको अभियोग छ।

आफूविरुद्ध प्रहरीमा उजुरी परेपछि रावलले २१ फागुनमा आत्मसमर्पण गरेका थिए। उनी सत्तारुढ दल नेकपाका प्रदेश सभा सचेतकसमेत हुन्।

प्रकाशित: Mar 24, 2020| 04:30 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।