बिहीबार, वैशाख १३, २०८१

सिद्धार्थ बैंक र चिरायु हस्पिटलबीच सम्झौता

 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

triton college
corrent noodles
Metro Mart

सिद्धार्थ बैंक लिमिटेड र काठमाडौँको बसुन्धारास्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इस्न्टिच्युट प्रा। लि। बीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुट सम्बन्धी सम्झौतापत्र हस्ताक्षर भएको छ ।

सम्झौतापश्चात बैंकका कर्मचारी र कर्मचारीका सदस्यहरुले बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरी सो हस्पिटलमा स्वास्थ्य सेवा लिँदा २०५ सम्मको छुट र बैंकका ग्राहकले सेवा लिँदा १५५ सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेशराज महर्जन र चिरायु हस्पिटलका तर्फबाट संचालन निर्देशक चन्देश्वर वैद्यले हस्ताक्षर गरेका थिए ।

प्रकाशित: Mar 23, 2020| 06:06 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्