बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सांसद यादवद्वारा कोरोना कोषमा एक महिनाको तलब दिने घोषणा

सांसद यादवद्वारा कोरोना कोषमा एक महिनाको तलब दिने घोषणा

पर्साबाट निर्वाचित सांसद प्रदीप यादवले आफ्नो एक महिनाको तलब कोरोना कोषमा दिने घोषणा गरेका छन्।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

काठमाडौं– पर्साबाट निर्वाचित सांसद प्रदीप यादवले आफ्नो एक महिनाको तलब कोरोना कोषमा दिने घोषणा गरेका छन्।

triton college

उनले आफ्नो फेसबुक अकाउन्टमार्फत कोरोनाविरुद्ध लड्न सरकारलाई सहयोगस्वरूप साेमबार एक महिनाको तलब दिने घोषणा गरेका हुन्।

“कोरोना संक्रमण रोक्न र नियन्त्रण गर्न नेपाल सरकारले स्थापना गरेको केन्द्रीय कोषमा म आफ्नो एक महिनाको पारिश्रमिक दिने घोषणा गर्छु । साथै सबै सांसदहरूसित अनुरोध छ कि सरकारले खड़ा गरेको कोरोनाविरुद्ध लड़न केन्द्रीय कोषमा एक–एक महिनाको पारिश्रमिक जम्मा गरौं र विपतविरुद्ध लड्न सरकारको साथमा छौं भन्ने आश्वस्त पारौं,” उनले लेखेका छन्।

उनी समाजवादी पार्टीबाट सांसद् निर्वाचित भएका हुन्।

प्रकाशित: Mar 23, 2020| 05:36 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।