बुधबार, वैशाख १२, २०८१

आजबाट त्रिविको प्रशासनिक काम पनि बन्द

त्रिभुवन विश्वविद्यालयले आज (सोमबार) बाट अत्यावश्यक बाहेकका सबै प्रशासनिक काम बन्द गरेको छ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आज (सोमबार) बाट अत्यावश्यक बाहेकका सबै प्रशासनिक काम बन्द गरेको छ।

triton college

कोरोना भाइरसको जोखिम काम गर्नका लागि चैत २१ गतेसम्म प्रशासनिक सेवा बन्द गर्ने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ ।

सरकारको यसअघिको निर्णय अनुसार नै अत्यआवाश्यकबाहेकका सबै काम बन्द गर्ने निर्णय भएको त्रिवि सभा तथा कार्यकारी परिषदको सचिवालयका प्रवक्ता सूर्यप्रसाद अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: Mar 23, 2020| 03:53 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।